दफा २३
खरिद बिक्री गर्न सक्ने
यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त संस्थाहरुले आपसी सम्झौता गरी घरेलु; सार्वजनिक, संस्थागत, व्यावसायिक तथा औद्योगिक प्रयोजनको लागि प्रशोधित, अर्धप्रशोधित वा अप्रशोधित पानी: थोकरूपमा खरिद बिक्री गर्न सक्नेछन्‌।